LOADING

Type to search

प्रेस विज्ञप्ती

Press Release

प्रेस विज्ञप्ती

Share

प्रेस विज्ञप्ती
ईलाम जिल्ला क्षेत्र नं २ मा हुन गैरहेको प्रतिनिधि सभाको उपचुनावमा राप्रपा नेपालले गणेशबहादुर चौहानलाई उमेदवार बनाउने निर्णय गरेको छ।
प्रदेश संरचना खारेजीको माग राखेर राप्रपा नेपाल हाल आन्दोलनमा रहेको कारण बझाङ जिल्लाको प्रदेश सभाको उपचुनावमा भने राप्रपा नेपालले उमेदवार खडा नगर्ने निर्णय गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *