LOADING

Type to search

प्रवास विभाग

Department

प्रवास विभाग

Share

प्रवास विभाग गठनको उद्देश्य

राप्रपा नेपाल सम्बद्ध प्रवास विभाग विधानतः गठन भएको छ । रोजगारीको सिलसिलामा विदेशमा छरिएर रहेका लाखौं नेपालीहरुको हकहित संरक्षणका साथै विरानो मुलुकमा रहेका नेपालीहरुलाई पर्ने विभिन्न समस्याहरुका ’boutमा अध्ययन गरि प्रवासी नेपालीहरुको समस्या समाधानमा यो विभागले यथोचित पहल गर्नेछ ।

यसका अलावा प्रवासमा रहेका नेपालीहरुलाई संगठित गरि राष्ट्र र राष्ट्रियताको ’boutमा चेतना अभिवृद्धि गर्ने कार्यमा प्रवास विभागले ठोस कदम चाल्नेछ । नेपालको अन्तराष्ट्रिय पहिचान ‘हिन्दुराष्ट्र नेपाल’ पुनः कायम गर्दै सुशासन र समृद्धिको सपना, चाहना पुरा गर्न राप्रपा नेपालले अंगिकार गरेको प्रमुख एजेण्डालाई मूर्तरुप दिंदै विश्वभर छरिएर बसेका आम नेपालीहरुमाझ अन्तरक्र्रिया, संवाद गर्दै संगठित गरेर नेपालको राष्ट्रिय पहिचान कायम गराउन प्रवास विभाग प्रयत्नसिल छ ।

धर्म गुरुङ, प्रमुख
सम्पर्क: ९८४१८४१७८१

मनोज कुमार जैसवाल, सचिव
सम्पर्क: ९८५७०११२०५ 

निक्की थापा, सदस्य
सम्पर्क:

Leave a Comment

Your email address will not be published. Required fields are marked *